समुदायमा फैलियो कोरोना, कागेश्वहरी-मनोहरा नगरपालिकाको खहरेदेखि वीरेन्द्रचोकसम्म सिल
जनस्वास्थ्य सरोकार, काठमाडौं । कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ। एकै वडाका ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी