लिगामेन्ट इन्जुरी: घुँडा भाँचिएपछि फेरि दौडन, खेल्न र आफ्नो दिनचर्यामा फर्कन सकिन्छ ?
नेपाल हेल्थ न्युज, काठमाडौं । खेलकुदका चोटहरूमा सबैभन्दा महत्वपूर्ण घुँडाको लिगामेन्ट (एसीएल) फुटेको उपचार विगतको तुलनामा अहिले आर्थोस्कोपी मार्फत धेरै सुरक्षित र राम्रो भएको छ । खेलाडीहरूको खेलकुद करियर मैदानमै