Logo
|
Friday 19th April 2024
Logo

epaper

गाउँ गाउँमा विशेषज्ञ चिकित्सकको आवश्यकता



जगदिश नरसिंह केसी सभासद, नेपाली काँग्रेस

स्वास्थ्य सुविधा पाउने हरेक नागरिकको मौलिक अधिकार हो । तर यो अझै आम मानिसको पहुँचभन्दा बाहिर छ । गरीबलाई गम्भीर रोग लागेमा मृत्यु पखिृनुको विकल्प छैन । उपचारको नाममा मुलुकमा स्वास्थ्य सेवामा व्यापारिकरण बढ्दो छ । स्वास्थ्य सेवाको पहुँच आम सर्वसाधारणमा हुनुपर्नेमा संविधानसभामा आवाज उठाइरहेको छु । गाउँ गाउँमा विशेषज्ञ चिकित्सकसहित सेवा हुन आवश्यक छ । जनस्वास्थ्यको एजेन्डालाई आरोप र प्रत्यारोपमा सिमित नराखी अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्