Logo
|
Friday 29th March 2024
Logo

epaper

हड्तालले विरामीको बिचल्ली



काठमाडौं । उपचार गर्ने डाक्टरहरु नै हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पताल गएका विरामी र तीनका Bir hospitalआफन्तहरुको बिचल्ली भएको छ ।
नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीको माग पूरा गराउन नेपाल चिकित्सक संघको आह्वानमा देशभरका निजी तथा सरकारी अस्पतालका ओपिडी सेवा बन्द छन् ।

निजी अस्पतालमा बन्दको प्रभाव नपरे पनि गरीव जनताको पहुँचमा रहेका सरकारी अस्पतालहरुको आकस्मिक बाहेक सबै सेवा बन्द भएपछि विरामीको बिचल्ली भएको हो ।

प्रतिक्रिया दिनुहोस्