Logo
|
Thursday 25th April 2024
Logo

epaper

गंगालालमा डा.ज्योतेन्द्र शर्मा निर्देशक



SDC14109
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतेन्द्र शर्मा
dr bulanda thapa
राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. बुलन्द थापा

जनस्वास्थ्य सरोकार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतेन्द्र शर्मालाई क निर्देशकमा नियुक्ती गरेको छ भने नर्सिङ काउन्सिलको अध्यक्षमा चन्द्रकला शर्मा नियुक्त भएकी छन् । मन्त्रीस्तरीय निर्णयअनुसार स्वास्थ्य मन्त्री खगराज अधिकारीले दुवै जनालाई साउन २८ गते नियुक्त गरेका हुन् । दुवै पद केही समयदेखि खाली रहेको थियो । यसैबीच राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. बुलन्द थापा नियुक्त भएका छन् । साउन २७ को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्री अधिकारीले प्रा.डा. थापालाई नियुक्ती गरेका हुन् । यसअघि बि.सं.२०६७ चैत्रदेखि २०७१ असारसम्म प्रा.डा. थापा बीर अस्पतालको निर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्