Logo
|
Friday 19th April 2024
Logo

epaper

सिद्धी पोलि प्याथ ल्याबले पायो: NABL ISO 15189 : 2012 एक्रिडिटेशन



काठमाडौंको चारखालस्थित सिद्धी पोलि प्याथल्याबलेNABL ISO 15189 : 2012 एक्रिडिटेशन मान्यता पाएको छ । नेशनल एक्रिडिटेशन बोर्ड फर टेष्टिङ्ग एण्ड क्यालिब्रेशन लेबोटेरिज NABL बाट मुलुकमा मान्यता पाएको नेपालको पहिलो stand alone प्याथोलोजी ल्याब भएको कम्पनिले जनाएको छ ।

NABL एउटा एक्रिडेटिङ्ग संस्था हो जुन ILAC MRA (International Laboratory Accreditation Cooperation Mutual Recognition Arrangement)  को आधिकारिक Signatory हो । NABL ISO ले एक्रिडिटेशन दिएको प्रयोगशालाबाट परिक्षित एक्रिडिटेडेट रिपोर्टहरु ९५ वटा MRA Signatory राष्ट्रहरुमा मान्यता प्राप्त हुन्छन् । यी रिपोर्टहरु, ती राष्ट्रहरुमा मान्तता दिइने भएकाले फेरि परीक्षण गर्न नपर्ने जनाइएको छ । सिद्धि पोलि प्याथ ल्याव लामो समयदेखि गुणस्तरीय प्याथोलोजी सेवा प्रदान गर्दै आएको ल्याव हो ।

प्रतिक्रिया दिनुहोस्