Logo
|
Friday 19th April 2024
Logo

epaper

सरकारको निर्णयः अब ७ वटै प्रदेशमा आयुर्वेद केन्द्र



राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सात वटै प्रदेशमा विस्तार गर्ने सरकाले निर्णय गरेको छ । असोज २२ गते मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । गत साउन ३२ गते नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले तालिम केन्द्रलाई सात प्रदेशमा विस्तार गर्ने योजना सुनाएका थिए । त्यो वाङले केन्द्रको अवलोकन गरेको थिए । सो भवन निर्माणका लागि चीनले ६८ करोड रुपियाँ र उपकरणका खरीदका लागि २४ करोड रुपियाँ सहयो गरेको छ ।

प्रतिक्रिया दिनुहोस्