Logo
|
Thursday 28th March 2024
Logo

epaper

मधुमेहको साताव्यापी निःशुल्क परीक्षण सेवा



ललितपुरको जवलाखेलस्थित काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का हस्पिटलले साताव्यापी निशुल्क मधुमेह परीक्षण सेवा शुरु गरेको छ । विश्व मधुमेह दिवस २०१७ को अवसर पारेर आजदेखि निःशुल्क ब्लड सुगर परीक्षण सेवा शुरु गरिएको हो । यस अवसरमा वृहतजन चेतनामुलक ¥याली कार्यक्रम गर्नुका साथै ५ सय भन्दा बढीलाई जनाको निःशुल्क स्वास्थ्य परीक्षण सेवा, आवश्यक ल्याव टेष्ट र औषधि समेत निःशुल्क उपलब्ध गराउने वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. अंशुमाली जोशीले जानकारी दिनुभयो । सो अभियानमा बिरामीले निशुल्क मिर्गौला तथा स्त्री रोग सेवासमेत प्राप्त गर्न सक्नेछन् । स

प्रतिक्रिया दिनुहोस्