Logo
|
Thursday 28th March 2024
Logo

epaper

महानिर्देशमा डा. पौडेल, निवर्तमान महानिर्देशकद्धारा राजिनामा



स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. तारानाथ पौडेललाई नियुक्त गरेर स्वास्थ्य मन्त्रालय तानेपछि निवर्तमान महानिर्देशक डाक्टर राजेन्द्र पन्तले आज राजिनामा दिनुभएको छ । उहाँले अनिवार्य अवकाश पाउन ढेढ वर्षको मात्र अवधि भएको बेला घरायसी समस्या उल्लेख गर्दै राजिनामा दिनुभएको हो । उहाँले मन्त्रालयमा राजिनामा बुझाएपनि स्वीकृत हुन भने बाँकी छ ।

स्वास्थ्य मन्त्री दीपक बोहराले गत ३० पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. तारानाथ पौडेललाई पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्