विशेषज्ञ चिकित्सकको परीक्षामा ५४ प्रतिशत मात्रै पास

|| प्रकाशित मिति :2018-03-11 05:05:25

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५४.४ प्रतिशत मात्रै पास भएका छन् । शनिवार भएको परीक्षामा ३९ विषयका विशेषज्ञ चिकित्सकले परीक्षा दिएका थिए। परीक्षा दिने ३ सय २२ चिकित्सकमध्ये १ सय ७३ जना मात्रै पास भएको काउन्सिलले जनाएको छ।

    Comment Here!