Logo
|
Friday 29th March 2024
Logo

epaper

विशेषज्ञ चिकित्सकको परीक्षामा ५४ प्रतिशत मात्रै पास



काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५४.४ प्रतिशत मात्रै पास भएका छन् । शनिवार भएको परीक्षामा ३९ विषयका विशेषज्ञ चिकित्सकले परीक्षा दिएका थिए। परीक्षा दिने ३ सय २२ चिकित्सकमध्ये १ सय ७३ जना मात्रै पास भएको काउन्सिलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्