Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपाल मेडिसिटीबाट सिमरामा १ हजार जनाको स्वास्थ्य परीक्षण



बारा जिल्लाको सिमरामा नेपाल मेडिसिटी अस्पतालले १ हजार जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

तराई यातायातप्रा.लि.को १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमम ाप्रदेश नं. २ का मुख्य मन्त्री मोहम्मद लाल बाबु राउतले समुद्घाटन गर्नुभएको थियो ।
तराई यातायात अन्तर्गत ३ हजार भन्दा बढी सवारी साधनहरु देशभरी संचालन भइरहेको सो यातायातका केन्द्रीय महासचिव शंकर विष्टले बताउनुभयो ।
नेपाल मेडिसिटी अस्पताल र तराई यातायातबीच सवारी दूर्घटना भएको खण्डमा बिरामीहरुको तत्काल उपचार गर्ने गराउने सम्झौता भएको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्