Logo
|
Friday 29th March 2024
Logo

epaper

भक्तपुर अस्पताल:आँखा उपचार सेवा सञ्चालन



भक्तपुर अस्पतालले  आँखा उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा सेवा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले जानकारी दिनुभयो ।

योयो युनिटीको रु १६ लाखको लागतमा भक्तपुर अप्टिकलको प्राविधिक सहयोग र अस्पतालको व्यवस्थापनमा सामान्य आँखाको शल्यक्रियासमेत गर्नेगरी सेवा शुरु गरिएको हो । चिकित्सकको सिफारिशबमोजिम बिरामीको आवश्यकताअनुरुप चश्माको पावर निर्माण गरी सहुलियत दरमा चश्मा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्