Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको चौथो शिखर सम्मेलन आज



स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको दुई दिने चौथो शिखर सम्मेलन आज राजधानीमा सुरु हुँदैछ । बदलिदो स्वास्थ्य प्रणालीमा अनुसन्धानको आवश्यकता रहेको भन्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा नसर्ने रोग, पोषण र खाद्य सुरक्षा, प्रजनन लैङ्गिक र मातृ स्वास्थ्य लगायत आठ वटा विषयमा छलफल हुने परिषदका कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झा ले बताउनुभयो । सम्मेलनमा एक हजार बढी विज्ञहरुको सहभागिता रहने सम्मेलनमा ६५ वटा अनुसन्धान मूलककार्यहरुको प्रस्तुति रहने परिषदले जनाएको छ ।
कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्