Logo
|
Wednesday 24th April 2024
Logo

epaper

प्रथम महिला पत्रकार सगरमाथा आरोहण समूहलाई नर्भिकको २५ लाख सहयोग (फोटो फिचरसहित)



काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रथम महिला पत्रकार सगरमाथा आरोहण समूहलाई २५ लाख रुपियाँ सहयोग गरेको छ । हस्पिटलको २५ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले सगरमाथा आरोहरण समितिकी नेतृ रोजिना बुद्धाचार्यलाई सो चेक हस्तान्तरण गर्नुभएको हो । आरोही महिला पत्रकारको समूह वैशाख ३ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्