Logo
|
Thursday 18th April 2024
Logo

epaper

आमा सञ्चै हुनुहन्छ ?



  ललितपुरको सानेपास्थित स्टार हस्पिटलमा बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी आचार्य गौतमले चार दिनसम्म देशका विभिन्न जिल्लाका कयौं बिरामीको स्त्री तथा प्रशुतिसम्बन्धि समस्या जाँच गर्नुभएको छ । शिविरमा आएका बिरामीलाई अस्पतालले आकर्षक छुटमा ल्याब परीक्षण र शल्यक्रिया सुविधा दियो । यतिमात्र होइन डा. आचार्यले दिएको पाठेघरको मुखको क्यान्सरसम्बन्धि जानकारीले धेरैले लाभ उठाए । आमा स्वस्थ्य भएमा परिवार नै स्वस्थ्य हुने अवधारणबाट प्रेरित भएर स्टारले आमा स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिएको अस्पतालका सि.ओ.ओ. एवं नेत्र रोग विशेषज्ञ डा. सन्देश जिसी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्