Logo
|
Saturday 20th April 2024
Logo

epaper

क्यान्सरमा सजगता र सचेतनाको खाँचो



जीनबाट पहिला नै क्यान्सरको सम्भावना पत्ता लगाउन सकिने

  • स्तन क्यान्सर
  •  पाठेघरको मुखको क्यान्सर
  •  ठूलो आन्द्राको क्यान्सर जिनको आधारमा पहिला नै पत्ता लगाउन सकिन्छ ।

स्क्रिनिङ गरेर पनि पत्ता लगाउन सकिने

  • फोक्सोको क्यान्सर
  • पाठेघरको मुखको क्यान्सर
  •  स्तन क्यान्सर

शुरुको अवस्थामा पत्ता लगाउन सकिने 

  •  मुखको क्यान्सर
  • पाठेघरको मुखको क्यान्सर
  • स्तन क्यान्सर
  •  ठूलो आन्द्राको क्यान्सर

शारीरिक अभ्यास कम गर्ने व्यक्तिलाई हुने

  • स्तन क्यान्सर ठूलो आन्द्राको क्यान्सर

वंशाणुगत हुने

  • स्तन क्यान्सर
  • ओभरियन क्यान्सर  
  • ठूलो आन्द्राको क्यान्सरशुरुको चरणमा अनिन्त्रित बढेका क्यान्सर कोषिकाहरुको नियन्त्रण र उपचारका लागि सर्जरी र रेडियोथेरापी प्रभावकारी मानिन्छ । यो क्यान्सर भएको भागमा केन्द्रित भएर गरिन्छ । शरीरभर फैलिएको क्यान्सर उपचारका लागि किमो थेरापी दिने गरिन्छ । शुरुको अवस्थामा उपचारमा गरेमा सर्जरी र रेडियोथेरापीबाट निको पार्न सकिन्छ । रगत सम्बन्धि क्यान्सरको किमोथेरापीको महत्वपूर्ण भूमिका हुन्छ । क्यान्सर हुनमा वंशाणुगतका साथै चुरोट बिँडीको सेवन, नियमितरुपमा अत्यधिक रक्सीको सेवन जस्ता अस्वस्थ्यकर जीवनशैलीले सबैभन्दा धेरै क्यान्सर गराउँछ । त्यसैले क्यान्सरप्रति सजग र सचेत हुनु नै आजको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहोस्