ह्याम्स अस्पताल र एसबीआई बैंकबीच सम्झौता

जनस्वास्थ्य सरोकार, काठमाडौं || प्रकाशित मिति :2019-02-13 15:33:51

काठमाडौंको मन्निखाटारस्थित ह्याम्स अस्पताल र एसबीआई बैंकबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एसबीाई बैंकमा खाता भएका र बैंकको कार्ड होल्डरसेवाग्राहीलाई अस्पतालले करिब १० प्रतिशत छुट दिने भएको छ । यस विषयमा अस्पतालका अध्यक्ष रामशरण भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गर्नुभयो ।

    Comment Here!