Logo
|
Thursday 28th March 2024
Logo

epaper

ह्याम्स अस्पताल र एसबीआई बैंकबीच सम्झौता



काठमाडौंको मन्निखाटारस्थित ह्याम्स अस्पताल र एसबीआई बैंकबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एसबीाई बैंकमा खाता भएका र बैंकको कार्ड होल्डरसेवाग्राहीलाई अस्पतालले करिब १० प्रतिशत छुट दिने भएको छ । यस विषयमा अस्पतालका अध्यक्ष रामशरण भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्