Logo
|
Friday 19th April 2024
Logo

epaper

पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी अस्पतालबाट डिस्चार्ज



 

पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह नर्भिक हस्पिटलबाट आज डिर्चाज हुनुभएको छ । अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सो जानकारी दिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि फागुन २१ गते उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह, पूर्व बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाह र मुमा बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहले उपचारको क्रममा सहयोग पु¥याउने नर्भिक हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवं शीघ्र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्