करियर

नेपालको पहिलो महिला कार्डियाक सर्जन के भन्नुहुन्छ ?

नेपालको पहिलो महिला कार्डियाक सर्जनको रोमाञ्जक कथा डा.दीक्षा जोशी विगत ५ वर्षदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रार कार्डियाक सर्जन हुनुहुन्छ । उहाँको कार्डियाक सर्जरीमा निकै रोमाञ्जक अनुभव छ । जानौं उहाँको आफ्नै शव्दमा । घटना नंं.१

Read more

बिरामीको सेवामा पाइला

जीवनमरणको दोसाँधमा पुगेका बिरामी बचाउनु जति धर्म अरुमा छैन—अध्यक्ष भण्डारी अस्पताल सञ्चालन गर्नु आफैंमा निकै चुनौतिपूर्ण काम हो । अन्य व्यवसायजस्तो तत्काल नाफा कमाउन सकिदैन । शुरुमा ठूलो लगानी हुन्छ तर प्रतिफल निकै न्यून । बिरामीको विश्वास

Read more

नाम अनुसारको सफलता

बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि

Read more

युएस वंगला विमान दुर्घटनाबाट बाँच्न सफल एक मात्र डाक्टर समिरा भन्छिन्- ड्याडीको सपना पूरा गर्छु

बंगलादेशको राजिव रोविया मेडिकल कलेज सिलेटबाट पाँचबर्षको डाक्टर कोर्षको फाइनल परीक्षा दिएर २०७४ फागुन २८ गते काठमाडौँ आउँदै गर्दा युएस वंगला विमान दुर्घटना हुँदा समिराले सँगै फर्किएरका १३ जना डाक्टर विद्यार्थी साथीलाई गुमाइन् । दुर्घटनामा बाँच्न सफल

Read more

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा –मेरो अनुभव

नेपाल सरकारको स्वास्थ्य सेवा अन्र्तगत प्याथोलोजी समूहको ११ औं तहमा २०७२ सालमा लोकसेवा आयोग मार्फत खुल्ला प्रतिस्पर्धाबाट छनौट भई २०७२ साल मंसिर महिनामा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पदस्थापना भएकी थिएँ । यसरी हेर्दा २ बर्ष ८

Read more

योजनाविनै पत्रकारिता, योजनासहित स्वास्थ्य पत्रकार

‘देशको अबको राजनीतिक के हुन्छ ?’, ‘यो प्रधानन्त्री वा मन्त्रीले राम्रो गर्ला त ?’ पत्रकार भनेपछि अधिकांश समाजसँग सामना गर्नुपर्ने प्रश्न हुन् यी । यस्ता प्रश्नको जवाफ तयार गर्न पनि राजनीतिक समाचारमा रुची राख्नुपथ्र्यो । चिया पसल,

Read more

एउटा शल्यक्रिया कक्षकी नर्सको कथा

 कति सालदेखि काम गर्दै हुनुहुन्छ ? मैले ६० सालदेखि काम शुरु गरेको हो । अहिले करिब १४ —१५ वर्ष भयो । यहीबाट मेरो नर्सिङको शुरुवात हो । अहिले अपरेसन थिएटरमा सिनियर नर्स छु । पि.सि.एल. नर्स त्रिभुवन

Read more

इच्छा शक्तिले सफलता मिल्छ

‘दृढ इच्छा भएमा सफलता प्राप्त गर्न सकिन्छ’ भन्ने मान्यता राख्ने सन्तोष घिमिरे वेभ ट्रेडिङ कन्सर्न प्रा.लि.का बजार व्यवस्थापक हुनुहुन्छ । नम्र भाषामा स्पष्ट बोल्ने, लोभ नदेखाउने र नियमित सम्पर्कमा बस्न सकेको अवस्थामा व्यापारमा सफलता मिल्ने उहाँ बताउनुहुन्छ

Read more

एक टुक्रा जीवनः हिमोफिलिया पीडा

बेदराज ढुंगाना हिमोफिलिया भएका व्यक्ति हुनुहुन्छ । अहिले हिमोफिलिया सोसाइटीको अध्यक्ष र साझा प्रकाशनमा भाषा सम्पादनको काम गर्नुहुन्छ । हिमोफिलियाका कारण उहाँको दुबै घुँडाको जोर्नी प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिएका छन् । तर दक्ष र हिमोफिलिया विज्ञ

Read more

स्वस्थ जीवन: सम्पत्ति कमाउने मूल आधार

उद्योगपति भनेपछि स्वभाविक रुपमा पैसावाल व्यक्तिको अनुहार नाच्छ । तर कतिपय उद्योगपतिलेचाहिँ पैसालाई भन्दा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । कर्पोरेट सेक्टरका व्यक्तिहरु जो बिहानदेखि बेलुकासम्म आफ्नो करियरमा समय बिताउँछन् । उनीहरुको स्वास्थ्य कस्तो रहेछ ? र

Read more