रोग

कस्तो क्यान्सरमा रेडियोथेरापी दिने ?

करिब ७० प्रतिशत क्यान्सरका बिरामीहरुलाई कुनै न कुनै समयमा रेडियोथेरापीको जरुरत पर्छ । ३० प्रतिशतलाई रेडियोथेरापीको जरुरत पर्दैन । धेरैजसो ब्लड क्यान्सरमा किमो थेरापीको जरुरत परेपनि कुनैकुनै ब्लड क्यान्सरमा रेडियो थेरापी दिनुपर्छ । क्यान्सरका कारण भएको दुखाई

Read more

पाठेघरको मुखको क्यान्सर: किन लगाउने एचपिभी भ्याक्सिन ?

हाम्रो मुलुकमा न्युन आय भएका मानिस धेरै छन् । ग्रामीण भेगका अधिकांश महिलाहरु अशिक्षित छन् । आफैं कमाएर आफ्नो लागि खर्च गर्न सक्ने क्षमता भएका महिलाहरुको संख्या निकै कम छ । अहिलेसम्मको तथ्यांकले पाठेघरको मुखको क्यान्सर पहिलो

Read more

क्यान्सरमा सजगता र सचेतनाको खाँचो

जीनबाट पहिला नै क्यान्सरको सम्भावना पत्ता लगाउन सकिने स्तन क्यान्सर  पाठेघरको मुखको क्यान्सर  ठूलो आन्द्राको क्यान्सर जिनको आधारमा पहिला नै पत्ता लगाउन सकिन्छ । स्क्रिनिङ गरेर पनि पत्ता लगाउन सकिने फोक्सोको क्यान्सर पाठेघरको मुखको क्यान्सर  स्तन क्यान्सर

Read more

फोक्सोको क्यान्सर भएको बिरामीको आयु कति ?

फोक्सो स्वासप्रश्वास प्रणालीको मुख्य अंग हो । यसले श्वास फेरेर अक्सिजन भित्र लिने र कार्वनडाइ अक्साइड बाहिर फाल्छ । अक्सिजन बिना मानिस बाँच्न सक्दैन । फोक्सोमा रगतका नलीहरु जोडिएका हुन्छन् । रगतलाई अक्सिजन पु¥याएर स्वस्थ्य बनाउने काम

Read more

जटिल मस्तिष्क ट्युमर उपचार सम्भव

प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाले नेपालमा पहिलोपटक ब्रेन ट्यूमरलगायत सफल न्युरो सर्जरी सेवा सुरु गर्नुभएको हो । सन् १९८९ मा बेलायतबाट ट्रेनिङ सकेर फर्किएपछि प्रा.डा.देवकोटाले वीर हस्पिटलमा युनिट नै खोलेर न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याउनुभएको थियो । न्यूरोसम्बन्धि

Read more

विश्व क्यान्सर दिवस २०१९ः ‘म छु र म गर्नेछु’

  आज विश्व क्यान्सर दिवस । हरेक वर्षको फेब्रुअरी ४ तारेखलाई विश्व क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ । यस वर्ष ‘म छु र म गर्नेछु’ भन्ने मुल नाराका साथ नेपाल लगायत विश्वभर क्यान्सर दिवस मनाइदैछ ।

Read more

राजा महेन्द्रको हृदयघातबाट निधन भएपछि शुरु भएको मुलुककोआई.सि. यू.सेवा

चितवनमा शिकार खेल्दै गर्दा सन् १९७२ मा ५१ वर्षको उमेरमा राजा महेन्द्रको हृदयघात भएर निधन भएपछि देशमा आईसियू  सेवाको आवश्यकता महसुस गरियो । त्यसको एक वर्षपछि सन् १९७३ मा वीर अस्पतालमा ५ वटा वेडबाट मेडिकल आईसियू शुरु

Read more

आई.सी.यू. र सेप्सिसमा सरकारी सहुलियतको आवश्यकता

निमोनिया, इन्फेक्सन, पोलिट्रमालगायत विभिन्न कारणले शरीरका महत्वपूर्ण अंगहरु फेलिएर भएका बिरामीहरुलाई चिकित्सक र नर्सको टिम मिलेर २४ सै घण्टा निगरानीमा राखेर उपचार गर्ने विधा क्रिटिकल केयर मेडिसिन हो । सन् २०१६ मा गरिएको एक अध्ययनले ७५ प्रतिशत

Read more

क्रिटिकल केयर एक, समस्या अनेक

सबैभन्दा सिकिस्त र गम्भीर अवस्थाका बिरामी राख्ने ठाउँ आई.सि.यू. हो । यसलाई नेपालीमा सघन उपचार कक्ष भनिन्छ । आई.सि.यू.को नाममा ठगिनसक्ने बिरामीको समस्यालाई ध्यानमा राखेर यसलाई वर्गिकरण गर्न जरुरत पर्छ । तर हाम्रो देशमा आई.सि.यू.को वर्गिकरण गरिएको

Read more

नेपालमा प्री-हस्पिटल केयर सेवाको अवस्था र चुनौति

डा. संजय कार्की नेपाल मेडिसिटी हस्पिटलको डिपार्टमन्ट अफ इमर्जेन्सी मेडिकल सर्भिस र हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिसका प्रमुख हुनुहुन्छ । उहाँले इमर्जेन्सी मेडिसिनमा एमडी गर्नुभएको छ । यसअघि उहाँले स्पेन र फ्रान्सबाट युरोपियन अफिसियल हेल्थ एण्ड वेलफेरसम्बन्धि डबल

Read more