चिसोले बालबालिका र बृद्धबृद्धा भक्रेल्ती बिरामी
यतिखेर काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । अत्यधिक चिसोबाट धेरै व्यक्ति आक्रान्त छन् । चिसोका कारण अस्पतालमा आउने बिरामीको संख्या पनि कम छैन । यद्यपी अस्पतालहरुमा बिरामीको गर्मीयामको तुलनामा जाडो मौसममा कम बिरामी हुने भए
Read more