डाक्टर सल्लाह

कस्तो अवस्थामा शल्यक्रिया गर्ने ?

म ३३ वर्षीय महिला हुँ । म अहिले गर्भवती छु । म पहिलोपटक आमा बन्दै छु । नियमित स्वास्थ्य परीक्षणको क्रममा डाक्टरले मलाई शल्यक्रिया गरी बच्चा जन्माउनुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ ।  मलाई डर लागिरहेको छ ।

Read more

बढी आत्तिने र डराउने समस्या । यो के हो ? कसरी हुन्छ ?

बिना कारण पनि बेला बेलामा म निकै आत्तिने गर्छु । यो  के हो ? कसरी हुन्छ ? जनस्वास्थ्य सरोकारमार्फत यो जिज्ञासा पठाएको छु । कृपया उपयुक्त जवाफको पखाईमा बसेको छु ।—कृष्णप्रसााद लामिछाने,पोखरा यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ ।

Read more

डण्डिफोरमा आयुर्वेदिक उपचार

हाल म २२ वर्षको भएँ । करिब ४ वर्षदेखि अनुहारको डण्डिफोरबाट पीडित छु । मैले धेरै डाक्टरसँग एलोप्याथिक उपचार गराएँ । तर पनि उचित सुधार आएन । कैयौं क्रिम, प्रयोग गरें । म अब आयुर्वेद उपचार गर्न

Read more

मलाई समयपूर्व जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ, राज्यको के के भूमिका रहनसक्छ ?

म जनस्वास्थ्य सरोकारको नियमित पाठक हुँ । मलाई समयपूर्व जन्मिने बच्चाहरुलाई कसरी बचाउन सकिन्छ, राज्यको के के भूमिका रहनसक्छ ? भन्ने जिज्ञासा लागेकाले यो प्रश्न पठाएकी छु । सम्बन्धित चिकित्सकबाट उचित जवाफको आश गरेकी छु ? नम्रता,

Read more

मिर्गौलाको पत्थरी एकपटक शल्यक्रिया गरेपछि पुन बल्झिने भन्ने सुनेको छु ।

मिर्गौलाको पत्थरी एकपटक शल्यक्रिया गरेपछि पुन बल्झिने भन्ने सुनेको छु । यो के हो ?  यसबारे सम्बन्धित चिकित्सकबाट जानकारी गराइदिनुहोला । कान्ति, नेपालगञ्ज मिर्गौलामा पत्थरी हुनमा ८० प्रतिशत कारण व्यक्तिको आफ्नो रसायनिक प्रक्रियामा भर पर्छ । २०

Read more