स्वास्थ्य लेख

पिसाब रोकेर नबस्नुस्

पिसाब शरीरको सामान्य प्रक्रिया भएकाले पिसाबबाट शरीरका लागि अनावश्यक विकार तत्वहरु बाहिर निस्कन्छ । त्यसैले आफूलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र पिसाब बाहिर फ्याँक्नुपर्छ । पिसाबथैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउने भएकाले पिसाब फेर्न मन

Read more

सिडिओको आँखामा अस्पतालको ठगी र लापरवाही !

रामप्रसाद आचार्य काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । उहाँ काठमाडौं बाहिर मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा स्वास्थ्य क्षेत्रमा भएको विकृति र विसंगतिबारे बिरामीका धेरै उजुरी उहाँसमक्ष आएका थिए । हालै काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा

Read more

अर्थोस्पाइन र न्युरोस्पाइनमा भ्रम ?

प्रा.डा. पोखरेलले सन् १९९९ देखि हालसम्म करिब २ हजार ५ सय भन्दा बढी स्पाइनको सर्जरी गरिसक्नुभएको छ । स्पाइनसम्बन्धि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीहरुमा अर्थोस्पाइन सर्जन वा न्यूरो स्पाइन सर्जन कोसँग उपचार गर्ने भन्ने द्धिविधा भएको

Read more

के हो एक्जिमा ? के एक्जिमा निको हुदैन त ?

सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्ता लक्षण देखिन्छ छाला पत्रपत्र हुने र चाम्रियर

Read more

भाँचिएको हड्डी जडानका लागि लकिङ कम्प्रेसन प्लेट प्रभावकारी बन्दै

ठूला एवं साना दुर्घटनामा परी भाँचिएका हात र खुट्टाका हड्डीहरुको सफल जडानका लागि लकिङ कम्प्रेसन प्लेट (पाता) प्रभावकारी बन्दै गएको छ । यो अस्टियोपोरोसिस बोन फ्याक्चरमा पनि प्रयोग गरिन्छ । जोर्नी नजिकै भाँचिएका हड्डीहरुलाई जस्ताको त्यस्तै जोड्न

Read more

एफटिआईआर—स्पेक्ट्रोस्कोपी प्रविधिले कसरीले देखाउँछ मिर्गौलाको पत्थरीको संरचना ?

मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा शरीरको विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने गर्छ । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढेमा पत्थरी हुनसक्छ । मिर्गौलाको पत्थरी (नेफ्रोलिथियाइसिस) खनिज र लवणबाट बनेको कडा वस्तु हुन् जुन तपाईंको मिर्गौला

Read more

किन चाहिन्छ ? स्वास्थ्य बीमा

सडक दुर्घटना, रुख र भिरबाट खसेर लाग्ने जटिल किसिमका चोटपटकको उपचारमा महँगो खर्च लाग्नसक्छ । महँगो खर्च तिर्नसक्ने धेरै व्यक्तिको सामथ्र्य नहुने भएकाले स्वास्थ्य बीमालाई प्राथमिकता दिनुपर्छ । विगतमा जटिल किसिमका चोटपटको उपचारका लागि विदेश जानुपर्ने वाद्यता

Read more

अध्यात्मभित्र लुकेको समग्र स्वास्थ्य

‘म भन्दा कोही अघि जालान्’ र ‘म पछि पर्छु कि’ भन्ने हामीमा प्रतिस्पर्धाको नयाँ रोग सिर्जना गरिरहेका छौं । यो संसार नै एउटा घुमिरहने वृत्त एवं चक्र हो । यहाँ त अगाडि पछाडि भइरहन्छ । तुलना तुलना

Read more

स्त्री हर्मोन र गिंजाको सम्बन्ध

एक महिला स्वास्थ्य अध्ययनका अनुसार महिलाले पुरुषको भन्दा आफ्नो दांत तथा गिंजाको अलि बढि हेरचाह गर्नुपर्दछ । यसै अध्ययनद्धारा के देखाएको छ भने महिलाको जीवनभर वयस्क अवस्था, महिनावारी, गर्भवती तथा महिनावारी रोकिने उमेरमा हर्मोन घटबढ हुने गर्दछ ।

Read more

मुलुकमा जोर्नी प्रत्यारोपण केन्द्र किन चाहिन्छ ?

डा. दीर्घराज आरसी सिभिल सर्भिस हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । उहाँले ७ वर्षको अवधिमा करिब ४ सय १५ जनाजतिको हिप तथा जोर्नी प्रत्यारोपण गरिसक्नुभएको छ । चुनौति देशका सरकारी तथा निजी अस्पतालमा जोर्नी

Read more