स्वास्थ्य अनुसन्धानको पहिलो ढोका ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा स्वास्थ्य क्षेत्रको औपचारिक, संस्थागत र चरणबद्ध विकासको क्रम वि. स. २०१३ साल देखि भएको देखिन्छ । स्वास्थ्य प्रदायक अस्पतालहरु विश्वस्तरीय प्रविधि मैत्रीतर्फ उन्मुख छन् ।