स्वास्थ्य लेख

मृत महिलाको पाठेघरबाट यसरी जन्मियो बच्चा

ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ। सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो। पाठेघर प्रत्यारोपणपछि

Read more

जाडोमा बच्चालाई कसरी जोगाउने ?

भक्तुपरकी सुजिता महर्जनले गत बर्षको जाडोयाममा आफ्नो काम व्यस्तताका कारण नाबालक छोराको हेरचाहामा खासै ध्यान दिन पाइनन् । विहानै डे केयर सेन्टरमा लगेर राख्ने र बेलुका कार्यालयबाट फर्कदा घर लिएर आउने गरेकी उनको छोरालाई रुघाखोकी लाग्न थाल्यो

Read more

बिरामीको सेवामा पाइला

जीवनमरणको दोसाँधमा पुगेका बिरामी बचाउनु जति धर्म अरुमा छैन—अध्यक्ष भण्डारी अस्पताल सञ्चालन गर्नु आफैंमा निकै चुनौतिपूर्ण काम हो । अन्य व्यवसायजस्तो तत्काल नाफा कमाउन सकिदैन । शुरुमा ठूलो लगानी हुन्छ तर प्रतिफल निकै न्यून । बिरामीको विश्वास

Read more

प्रा.डा. भगवान भन्नुहुन्छ-नीति निर्माण पक्षमा धेरै सुधार गर्नुपर्छ

मुटु लगायत नसर्ने रोगबाट नेपालमा दुई तिहाईको ज्यान जाने गर्छ । एकपटक एकजना हाम्रो स्वास्थ्य मन्त्री एवं शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिका अध्यक्षले गाउँमा पोष्टमार्टम गर्ने डाक्टर नभएको अवस्थामा यो मुटुरोग अस्पताल किन चाहियो ?

Read more

प्रा.डा. उपेन्द्र देवकोटाका चेलाहरु नै काफी

मासिक १ सयको सफल शल्यक्रिया २ हजारलाई ओपिडी सेवा, ३—४ वटा जटिल शल्यक्रिया धेरैको मनमा लागेको हुनसक्छ प्रा.डा. उपेन्द्र देवकोटाको अनुपस्थितिमा काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलले कसरी सेवा प्रदान गर्छ ? तर अहिले उपचारका लागि न्युरो हस्पिटल पुग्ने

Read more

पिसाब रोकेर नबस्नुस्

पिसाब शरीरको सामान्य प्रक्रिया भएकाले पिसाबबाट शरीरका लागि अनावश्यक विकार तत्वहरु बाहिर निस्कन्छ । त्यसैले आफूलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र पिसाब बाहिर फ्याँक्नुपर्छ । पिसाबथैली भरिने बित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउने भएकाले पिसाब फेर्न मन

Read more

सिडिओको आँखामा अस्पतालको ठगी र लापरवाही !

रामप्रसाद आचार्य काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । उहाँ काठमाडौं बाहिर मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी रहँदा स्वास्थ्य क्षेत्रमा भएको विकृति र विसंगतिबारे बिरामीका धेरै उजुरी उहाँसमक्ष आएका थिए । हालै काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा

Read more

अर्थोस्पाइन र न्युरोस्पाइनमा भ्रम ?

प्रा.डा. पोखरेलले सन् १९९९ देखि हालसम्म करिब २ हजार ५ सय भन्दा बढी स्पाइनको सर्जरी गरिसक्नुभएको छ । स्पाइनसम्बन्धि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीहरुमा अर्थोस्पाइन सर्जन वा न्यूरो स्पाइन सर्जन कोसँग उपचार गर्ने भन्ने द्धिविधा भएको

Read more

के हो एक्जिमा ? के एक्जिमा निको हुदैन त ?

सामान्य शब्दमा एक्जिमा भनेको बाहिरि छालामा देखिने रोग हो । यसले गर्दा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने , अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्ता लक्षण देखिन्छ छाला पत्रपत्र हुने र चाम्रियर

Read more

भाँचिएको हड्डी जडानका लागि लकिङ कम्प्रेसन प्लेट प्रभावकारी बन्दै

ठूला एवं साना दुर्घटनामा परी भाँचिएका हात र खुट्टाका हड्डीहरुको सफल जडानका लागि लकिङ कम्प्रेसन प्लेट (पाता) प्रभावकारी बन्दै गएको छ । यो अस्टियोपोरोसिस बोन फ्याक्चरमा पनि प्रयोग गरिन्छ । जोर्नी नजिकै भाँचिएका हड्डीहरुलाई जस्ताको त्यस्तै जोड्न

Read more