क्यान्सरः विज्ञान, तथ्य र अभ्यास
डाक्टर प्रकाश राज न्यौपाने सिनियर कन्सल्टेन्ट क्यान्सर सर्जन हुनुहुन्छ । हाल उहाँ बी.पी.कोइराला मेमोरियल क्यान्सर हस्पिटलको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ । नेपाल सरकारको स्वास्थ्य सेवामा प्रवेश गरेपछि क्यान्सरमा सेवा विस्तार गर्नुपर्छ भनेर डा. न्यौपानेलाई सरकारले क्यान्सरसम्बन्धि थप
Read more