स्वास्थ्य लेख

रोगीको आँसुः डाक्टरको रुमाल

रोगीलाई जाँचिसकेपछि उसको अभिभावकलाई बोलाएर डाक्टरले भन्न थाल्छन् ‘तपाईको छोरालाई ¥युमाटिक मुटुरोग भएको छ । मुटुको एउटा भल्भ खराब छ । लामो समय सम्म औषधि खानुपर्छ ।’ छातिको एक्सरे, मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी ), ई.सी.जी., रगतको जाँच

Read more

मेडिकल ल्याबको गुणस्तर र विश्वसनीयता

ल्याब परीक्षण आधुनिक चिकित्सा प्रणालीको एउटा आधारभूत पाटो हो, जसको सहायता बिना कुनै पनि चिकित्सकले बिरामीको रोगको पहिचान गर्न वा उपचार गर्न गाह्रो हुन्छ । त्यसैले  बिरामीको जीवनसँग गाँसिएको रोगशास्त्र अर्थात् प्याथोलोजीलाई आधुनिक मेडिकल विज्ञानको मेरुदण्ड भनिन्छ

Read more

नाडी छाम्यो, पैसा झार्‍यो

तपाईं सरकारी अस्पतालमा जँचाउन जानुभएमा भीडका कारण पूरा दिन बित्छ । रगत, पिसाब, एक्स—रे आदि परीक्षणहरु गराउनुपर्ने भए फेरि अर्को दिन पनि बित्छ । त्यसपछि रिपोर्टहरु लिएर डाक्टर साहेबलाई देखाउन जाँदा तेस्रो दिन बित्छ । रिपोर्ट हेरिसकेपछि

Read more

चिसो पस्योः जाडोका रोगबाट बच्न यसो गरौं

मंसिर अन्तिम साता परेको हिउँदे झरीसँगै मुलुकभर जाडोको प्रकोप बढिसकेको छ । यो बेला विशेषगरी, श्वासप्रश्वास, छातिका रोग र नाक कान घाँटीको समस्या धेरै देखिने गर्छ । यो चिसो मौसमको एलर्जिक डिस्अर्डर हो । जाडो मौसममा खानपानमा

Read more