स्वास्थ्य बजार

बिरामीसँग चर्को कर असुलीसम्बन्धि सर्बोच्चको आदेश

सर्वोच्च अदालतले स्वास्थ्य सेवामा लिने गरिएको करबारे सरकारका नाममा कारण देखाउ आदेश दिएको छ । अधिवक्ताद्धय चन्द्र शिवाकोटी, विष्णु तिमिल्सिनालगायतले दायर गरेको रिटमा संवैधानिक इजलासले अर्थ मन्त्रालयलगायतका निकायलाई कारण देखाऊ आदेश दिएको हो । संविधानले स्वास्थ्य सेवालाई

Read more

भिडियो परामर्शबाट जीवन बचाउनेहरु

चिकित्सक वा प्रशिक्षित सुँडेनीहरु हुने हो भने सुत्केरी अवस्थामा हुने मातृ मृत्यु ९९ प्रतिशतसम्म रोक्न सक्ने ठानिन्छ। पाकिस्तानमा गर्भावस्था वा सुत्केरीहुँदा उत्पन्न हुने जटिलताका कारण हरेक २० मिनेटमा एकजना महिलाको ज्यान जान्छ। सेहत कहानी भन्ने संस्थाले यस्तो

Read more

‘धुलोमुक्त काठमाडौँ’ प्राथमिकतामा

काठमाडौँ महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौँ बनाउने कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौँका सडकलाई सफा बनाउने

Read more

आज विश्व एड्स दिवस, नेपालमा ३२ हजार ७ सय २५ एड्स संक्रमित

‘स्वास्थ्य हाम्रो अधिकार’ भन्ने मुल नाराका विश्व एड्स दिवस २०१७ नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । विश्व एड्स दिवस हरेक वर्ष डिसेम्भर १ तारेखमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्रसंघीय

Read more

नेपाल स्वास्थ्य व्यवसायी महासंघमा कैलाश खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

नेपाल स्वास्थ्य व्यवसायी महासंघमा सिनामंगलस्थित अनमोल मेडिकल सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक कैलास खड्काको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघको १२ औं साधारण सभामा क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । महासंघको वरिष्ठ

Read more

नेशनल रेफरेन्स ल्याबोरेटोरी ‘ए’ वर्गको प्रयोगशालामा सुचिकृत

काठमाडौंको नयाँ बानेश्वरस्थित नेशनल रेफरेन्स ल्याबोरेटोरी (एनआरएल) ‘ए’ वर्गको सुचिमा परेको छ । स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन सम्बन्धी राष्ट्रिय निर्देशिका २०७३ ले तोकेको मापदण्ड पूरा गरेकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एनआरएललाई ‘ए’ वर्गको प्रमाणपत्र प्रदान गरेको हो ।

Read more

टिकट र वेड समस्याः ३५ प्रतिशत बिरामी फिर्ता

निजामति कर्मचारी अस्पतालमा भर्ना भएका बिरामी र बिरामीका कुरुवाको सुविधालाई ध्यानमा राखेर अस्पतालले इन्डोर फार्मेसी सेवा सञ्चालन गर्ने भएको छ । बिरामीका लागि आवश्यक पर्ने औषधि फार्मेसीले सम्बन्धित वार्डमा उपलब्ध गराउने छ । अब बिरामीका आफन्त लाइनमा

Read more

ओम्निका धेरै आयकर तिर्ने औषधि कम्पनि

   भक्तपुरको जगातीस्थित ओम्निका फर्मास्युटिकल्स प्रा.लि. भक्तपुरबाट सरकारलाई सबैभन्दा धेरै आयकर तिर्ने औषधि कम्पनि भएको छ । छैटौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा हालै आयोजित विशेष कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा धेरै आयकर तिर्ने औषधि

Read more

‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ को उद्घाटन

ललितपुरको सानेपास्थित स्टार हस्पिटलले ‘स्टार काठमाडौं क्यान्सर सेन्टर’ सञ्चालनमा ल्याएको छ । क्यान्सर रोगी बिरामीहरुलाई घरायसी वातावरणमा उच्चस्तरीय र अत्याधुनिक उपचार सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुरको नालारोडमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यमा अस्पतालले सो सेन्टर सञ्चालनमा ल्याएको

Read more

काठमाडौंको बाँसबारीस्थित न्यूरो हस्पिटल उत्कृष्ठ करदाता

काठमाडौंको बाँसबारीस्थित न्यूरो हस्पिटल यस बर्षको सबैभन्दा बढी आयकर दाखिला गर्ने हस्पिटल भएको छ । छैटौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा आयोजित एक कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डाक्टर उपेन्द्र प्रसाद देवकोटालाई

Read more