बालबालिको क्यान्सर ८० प्रतिशत निको पार्न सकिने: सुदिप्त बाल क्यान्सर सर्भाइभर र्याम्प सो हुने
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा जन्मेदेखि १९ वर्षसम्मका करिब ३ लाख बालबालिकाहरु, रक्त क्यान्सर, ल्युकिमिया, ब्रेन, लिम्फोमा, न्युरो ब्लास्टोमालगायत विभिन्न क्यान्सरबाट पीडित हुने गरेका छन् । शु्रुको अवस्थामा पहिचान भएमा