epaper
न्यूरो नेभिगेसन भन्नाले सिटी एमआरआई स्क्यानद्वारा निर्देशित कम्प्युटर असिस्टेड टेक्नोलोजी हो जसले मस्तिष्क वा मेरूदण्डमा हुने कुनै पनि घाउ, चोट वा ट्युमरलाई सही तरिकाले स्थानीयकरण गर्न मद्धत गर्छ । यसले
अन्तराष्ट्रिय प्याथोलोजी दिवस २०१७ को उपलक्ष्यमा राजधानी र धरानमा छुट्टाछुट्टै प्रभातफेरि निकालिएको छ । प्याथोलोजिष्ट चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल क्लिनिकल प्याथोलोजी संघले काठमाण्डौमा र धरानमा प्रभातफेरी निकालेका हुन्
विश्व मधुमेह दिवस २०१७ को अवसरमा जावखेलस्थित काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर र अल्का अस्पताल प्रा.लि. ले निःशुल्क स्वास्थ्य परीक्षण तथा जनचेतनामुलक ¥यालीको आयोजना गरेको छ । मधुमेह रोगलाई कसरी
जन्मँदै अनुहारको एक छेउमा रातो मासु देखिएका झापा, बिर्तामोडका २० वर्षीय पुजन पाँचकोटीको अहिले अनुहारभरि ऐंजेरु फैलिएको छ । अनुहारको देबे्र भागमा ऐंजेरुले ढाकिसक्यो भने अनुहारको अर्को भागतिर फैलिने क्रममा
सन् १९४० को दशकबाट विकास भएको प्रतिजैविक औषधिको जथाभावी प्रयोगका कारण २१ औँँ शताब्दीमा आइपुग्दा प्रभावहीन हुने अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । मानिस तथा पशुपक्षीका अधिकांश रोगविरुद्घ उपचारविधिका रुपमा
नेपाल प्रहरी अस्पतालबाट आजदेखि सर्वसाधारणले उपचार सेवा प्राप्त गर्न थालेका छन् । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अस्पतालमा आयोजित एक कार्यक्रमबीच सर्वसाधारणका लागि स्वास्थ्य सेवा शुभारम्भ गर्नुभयो । सर्वसाधारणले दिउँसो १
विश्व मधुमेह दिवसको पूर्व सन्ध्यामा राजधानीमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित किड्नी इन्डोक्राइनोलोजी एण्ड न्यूरो सेन्टर (केन) ले मधुमेह र यसका असरबारे सामाजिक सचेतना फैलाउन सो कार्यक्रमको
मधुमेह र यसबाट हुनसक्ने जोखिमबारे सचेत रहन आग्रह गरिएको छ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौंको सानेपास्थित स्टार हस्पिटलद्धारा आयोजित मधुमेह र यसबाट हुनसक्ने जोखिमबारे अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो आग्रह
‘कतिन्जेल खाने धुलो र धुवाँ !’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छांै ?’ सेतो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् ।
काठमाडौंको कलंकीचोकस्थित नेपाल नेशनल हस्पिटलले १० वेडको अत्याधुनिक नवजात शिशु सघन उपचार कक्ष (एनआईसियू) सञ्चालनमा ल्याएको छ । सोमध्ये ४ वटा कक्षमा भेन्टिलेटरसहितको व्यवस्था छ । युवा तथा खेलकुद मन्त्री