अत्याधुनिक ‘सूरिया प्याथोलोजी सेवा’
काठमाडौंको लाजिम्पाटस्थित सूरिया हेल्थ केयरले अत्याधुनिक ‘सूरिया प्याथोलोजी सेवा’ सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालनमा ल्याइएको सूरिया प्याथोलोजी सेवाअन्तर्गत बिरामीले इम्युनोएसो, मोलिक्युलर जेनेटिक्स, बायोकेमेष्ट्री, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हेमाटोलोजी, साइटो