स्वास्थ्य बजार

डेंगु नियन्त्रणमा जुटे

महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका हुन् । डेंगुको

Read more

२४ घण्टामा आठ नवजात शिशुको मृत्यु

भारतीय उत्तरपूर्वी राज्य आसामको एक सरकारी अस्पतालमा जन्मिएका नवजात शिशुमध्ये २४ घन्टाभित्रै आठ जनाको ज्यान गएको समाचार छ । भारतका विभिन्न अस्पतालमा यसरी नवजात शिुशुको ज्यान जाने गरेका समाचारहरु पछिल्ला केही समययता आइरहेका छन् । यसरी शिशुको

Read more

‘केमसान डे’ २०१७ भव्यतासाथ सम्पन्न (फोटो फिचरसहित)

‘केमसानको अभियान गुणस्तरीय स्वास्थ्य सामाग्रीको पहिचान’ भन्ने मुल नाराका साथ १३ औं ‘केमसान डे’ भव्यताका साथ मनाइएको छ । हरेक बर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट केमसान डे अर्थात केमसानको स्थापना दिवस मनाउने गरिएको छ । सो अवसरमा केमिकल

Read more

नेपालमा पेट सिटी सेवाको सफलता

नेपालमा एक वर्षदेखि शुरु गरिएको पेट सिटी सेवाबाट करिब ६ सय भन्दा धेरै क्यान्सरका बिरामी लाभान्वित भइसकेका छन् । विगतमा यस किसिमको सेवा सिटी स्क्यान र एमआरआईबाट हुँदै आएको थियो । आर्थिक अवस्था मजबुद भएकाहरु विदेश जान्थे

Read more

महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हट्यो

जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ । अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताउनुभयो । फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर

Read more

सन् २०३० सम्म हैजा ९० प्रतिशत कम होला ?

सन् २०३० सम्ममा हैजाबाट मृत्यु हुनेको संख्या ९० प्रतिशत कम गर्ने प्रतिबद्धता जनाउन विश्वभरका स्वास्थ्य नेताहरुको बैठक फ्रान्समा बसिरहेको छ । सरकारहरु, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ( र अन्तर्राष्ट्रिय सहायता संस्थाहरुबाट यस्तो खालको प्रतिबद्धता सार्वजनिक हुन लागेको यो

Read more

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी बैज्ञानिकलाई

सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी

Read more

डेंगु नियन्त्रण गर्न टोली परिचालन

जिल्ला स्वास्थ्य कार्यालय, धादिङले जिल्ला सदरमुकाम, धादिङबेँसी र आसपासका क्षेत्रमा डेंगु फैलिएर महामारीको रूप लिएपछि नियन्त्रण गर्न २० वटा टोली परिचालन गर्ने भएको छ । सोमबार बसेको जिल्ला स्वास्थ्य कार्यालयमा महामारी नियन्त्रण विभागको टोली र जिल्लाका सरोकारवालाहरूको

Read more

सांसद विकास कोषः एम्बुलेन्स उपहार

सांसद जानकी साउद रावलले दुर्गम गाउँका लागि नयाँ एम्बुलेन्स खरिद गर्नुभएको छ । रामारोशन गाउँपालिकास्थित भटाकाँटिया स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गरिएको सांसद रावलले जानकारी दिनुभयो । अछामका दुर्गम ठाउँका बिरामीलाई स्वास्थ्य संस्थाले अन्यत्र उपचारका लागि सिफारिस

Read more

आधा दर्जनमा डेंगु संक्रमण

महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ । स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो । संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई,

Read more