स्वास्थ्य बजार

पाँच वर्षमा ५० प्रतिशतको स्वास्थ्य बीमा

यस कार्यक्रममा आवद्ध हुनुपर्ने आवश्यकता किन छ ? थोरै प्रीमियममा अत्यधिक उपचार सेवा प्राप्त गर्न सकिन्छ । यसका लागि कागजपत्र, सर्जिवन, पुलिस रिपोर्ट बनाउन जरुरत पर्दैन । मुलुकलाई पार्ने प्रभाव बारे बताइदिनुस् न ? यसबाट स्वास्थ्य उपचारमा

Read more

डाक्टर सक्कली, उपकरण नक्कली

अप्रेशनपछि डाक्टरले जुत्ताचप्पलदेखि पंजा र मास्क फेर्नुपर्ने अन्तराष्ट्रिय नियम हो । यति सामान्य नियम पनि पालना नगरिनाले बिरामी जोखिममा पर्ने गरेका छन् । डाक्टरको ज्ञानले मात्रै आधुनिक उपचार सम्भव हुँदैन । यसका लागि अत्याधुनिक उपकरण तथा विभिन्न

Read more