नेपाल मेडीसिटीमा अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यक्रम
नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेशनलसँगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिएतापनि सहि ढंगले