epaper
काठमाडौंको चारखालस्थित सिद्धी पोलि प्याथल्याबलेNABL ISO 15189 : 2012 एक्रिडिटेशन मान्यता पाएको छ । नेशनल एक्रिडिटेशन बोर्ड फर टेष्टिङ्ग एण्ड क्यालिब्रेशन लेबोटेरिज NABL बाट मुलुकमा मान्यता पाएको नेपालको पहिलो stand alone प्याथोलोजी
यस कार्यक्रममा आवद्ध हुनुपर्ने आवश्यकता किन छ ? थोरै प्रीमियममा अत्यधिक उपचार सेवा प्राप्त गर्न सकिन्छ । यसका लागि कागजपत्र, सर्जिवन, पुलिस रिपोर्ट बनाउन जरुरत पर्दैन । मुलुकलाई पार्ने प्रभाव
अप्रेशनपछि डाक्टरले जुत्ताचप्पलदेखि पंजा र मास्क फेर्नुपर्ने अन्तराष्ट्रिय नियम हो । यति सामान्य नियम पनि पालना नगरिनाले बिरामी जोखिममा पर्ने गरेका छन् । डाक्टरको ज्ञानले मात्रै आधुनिक उपचार सम्भव हुँदैन