स्वास्थ्य बजार

ग्राण्डीमा सघन उपचारबारे नर्सलाई ४ महिने प्रशिक्षक तालिम

काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचार नर्सहरुका लागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । मुलुकमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनको सहकार्यमा सो प्रशिक्षण शुरु भएको हो । प्रशिक्षण तालिममा बिभिन्न

Read more

‘देउरालीयन रन’ म्याराथुन दौड प्रतियोगिताको आयोजना

देउराली जनता फर्मास्युटिकल्सले २७ औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा देउरालियन रन म्याराथुन दौडको आयोजना गरेको छ । आज बिहान काठमाण्डौको हात्तिसार, कमलपोखरीबाट सुरु सो म्याराथुन कम्पनिको कारखाना कार्यालय, टोखा नगरपालिका वडा नं. ४ धापासीमा पुगेर समापन गरिएको थियो

Read more

मलेसियामा चिकित्सा विद्यार्थी सम्मेलन जुलाइमा

दक्षिण एशियामै पहिलो पटक यहाँ भएको एशियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन आगामी जुलाईमा मलेसियामा हुने निर्णय गर्दै सकिएको छ । एशियन मेडिकल स्टुडेण्ट एशोशिएशन नेपालको आयोजनामा यही माघ ८ देखि १२ गतेसम्म ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’

Read more

जटिल रोगमा मासिक पाँच हजार भत्ता

सरकारले जटिल रोगबाट ग्रसित बिरामीलाई मासिक पाँच हजार भत्ता दिन शुरु गरेको छ । क्यान्सर, मिर्गौलालगायत जटिल रोगको उपचारमा सहयोग पुग्ने उद्देश्यले ११ माघ २०७४ देखि सो भक्त दिन शुरु गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको

Read more

नेपाल औषधि थोक व्यवसायी संघको प्रदेश नं १ गठन

थोक औषधि व्यवसायीहरुको छाता संगठन थोक औषधि व्यवसायी संघको हालै भएको प्रदेश नं १ को भेलाले के.एल.दासको संयोजकत्वमा ११ सदस्यीय नेपाल औषधि थोक व्यवसायी संघ प्रदेश नं १ गठन गरेको छ । थोक औषधि व्यवसायी संघका केन्द्रीय

Read more

काठमाडौँमा ‘क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्बुद रोगको उपचारमा मात्र नभएर निरोधात्मक उपायमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको ‘विकासशील देशहरुमा क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले अस्वास्थकर जीवनशैली र खानपानका कारण अर्बुद

Read more

आन्दोलनरत नर्स: उच्चस्तरीय वार्ता समिति गठन

आन्दोलनरत नर्सहरुसँग वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन भएको वार्ता समितिमा डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ तथा नर्सिङ्ग प्रशासक कल्पलता

Read more

शिक्षण अस्पतालमा राजीनामा दिई विदेश जाने नर्सको संख्या बढ्दो

पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् । अन्य अस्पतालमा भन्दा राम्रो सेवा सुविधा दिने अस्पतालका रुपमा चिनिएको शिक्षण अस्पतालमा पनि सन्तुष्ट हुन नसकेपछि नर्सहरु राजीनामा दिँदै विदेश पलायन हुने

Read more

मानव अंग प्रत्यारोपण केन्द्रमा मुटुको क्याथ ल्याब सेवा शुरु

 मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको

Read more

डा. केसीको मागले अदालतप्रतिको जनआस्था घटायो– नेपाल बार एसोसिएसन 

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । बारको बैठकपछि आज महासचिव खम्मबहादुर

Read more