नेपाल मेडिसिटीको घरदैलो स्वास्थ्य कार्यक्रम
ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटलले ललितपुरको सुनाकोठी, गाः बहाल र आदिनाथ मार्गमा मुटु रोग, महिला रोग सचेतना कार्यक्रमहरुको आयोजना गरेको छ । सुनाकोठीमा स्वास्थ्य शिविर, गाः बहालमा महिला रोग बारे