‘देउरालीयन रन’ म्याराथुन दौड प्रतियोगिताको आयोजना
देउराली जनता फर्मास्युटिकल्सले २७ औं बार्षिकोत्सवको पूर्व सन्ध्यामा देउरालियन रन म्याराथुन दौडको आयोजना गरेको छ । आज बिहान काठमाण्डौको हात्तिसार, कमलपोखरीबाट सुरु सो म्याराथुन कम्पनिको कारखाना कार्यालय, टोखा नगरपालिका वडा