धुलिखेलमा कृत्रिम दाँत, आँखा, नाक र कान बनाउने दन्त चिकित्सकको सम्मेलन
कृत्रिम दाँत, आँखा, नाक र कान बनाउने विशेषज्ञ चिकित्सक दन्त स्वास्थ्यका बारेमा छलफल गर्न काभ्रेको धुलिखेलमा भेला हुनुभएको छ । नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचाँै राष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा भेला हुनुभएका चिकित्सकले