निधिको स्वास्थ्यवस्था बुझ्न प्रधानमन्त्री ओम अस्पतालमा
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारत काँग्रेस एवं पूर्व प्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधिको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । आज अस्पताल पुगेर प्रधानमन्त्री देउवाले नेता निधिको स्वास्थ्यलाभको कामना