हेल्थ न्यूज

जुम्ला जान १५० विशेषज्ञ चिकित्सकले निवेदन हाले

“दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पछिल्लो समय सो बुझाइलाई गलत सावित गरिदिएको छ । उसले आफ्ना

Read more

गर्भवतीको हेलिकप्टरमा उद्धार

सुत्केरी हुन नसकेर गर्भमै बच्चाको मृत्यु भएपछि एक महिलाको जीवन बचाउन हेलिकप्टरमा उद्धार गरिएको छ । बारेकोट गाउँपालिका–२ रोकायगाउँकी ४२ वर्षीया मैसरी थापाको आज दिउँसो उद्धार गरिएको हो । लिम्सास्थित स्वास्थ्य चौकीले सुत्केरी हुने मिति मङ्सिर ८

Read more

 कुपोषणको अवस्था डरलाग्दो

बर्दियाकी तुलारानी थारुको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उहाँलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको

Read more

अस्पतालभित्रै आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले

Read more

काउन्सिलको लाइसेन्स परिक्षामा सहभागी ५४ प्रतिशत डाक्टर फेल

नेपाल मेडिकल काउन्सिलद्वारा शनिबार लिइएको चिकित्सक लाइसेन्स परिक्षामा एमबीबीएस उत्तिर्ण भएका ५४ प्रतिशत डाक्टर फेल भएका छन् । यस्तै बीडीएस उत्तिर्ण ६३ प्रतिशत चिकित्सक समेत फेल भएका हुन् । केही वर्ष यता काउन्सिलले मुलुकमा चिकित्सकिय अभ्यास गर्न अनुमति प्राप्त

Read more

स्वास्थ्यचौकीमा एउटा मात्र औषधि

जिल्लाको मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । रिप स्वास्थ्यचौकीले बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आए पनि अहिले उक्त स्वास्थ्यचौकीमा एउटा एन्टीबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले

Read more

नेपाल मेडीसिटीमा थाइराइड व्यवस्थापन विषयक दुइ दिने कार्यशाला सम्पन्न

 ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटि अस्पतालमा थाइराइड समस्या ब्यवस्थापन विषयक दुइदिने कार्यशाला सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नेपाल मेडीसिटी अस्पतालले गरेको हो, भने पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन

Read more

सातौँ अन्तर्राष्ट्रिय प्रसव फिस्टुला (अब्स्टेट्रिक फिस्टुला) सम्मेलन राजधानीमा सम्पन्न

  “सबैको लागि आशा, उपचार तथा सम्मान” भन्ने नाराका साथ सातौं अन्तर्राष्ट्रिय प्रसव फिस्टुला (अब्स्टेट्रिक फिस्टुला) सम्मेलन भब्यताका साथ राजधानीमा सम्पन्न भएको छ । सम्मेलन बुधबारदेखि शनिबारसम्म चलेको थियो । सम्मेलनको आयोजना नेपाल प्रसुति तथा स्त्रीरोग विशेषज्ञ

Read more

रामपुरमा पचास शय्याको सरकारी अस्पताल भवन बन्दै

पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हँुदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको

Read more

बारपाकमा स्वास्थ शिविर

बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८

Read more