हेल्थ न्यूज

युवा पुस्तामा लागुऔषधको प्रयोग बढ्दो

लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले

Read more

सेनाको सर्पदंश केन्द्र बिरामीको ज्यान जोगाउन सफल

 पछिल्ला केही वर्षयता यहाँ विषालु सर्पको बिगबिगी बढ्दै गएको छ । निकै लामो समयसम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछि वन छेउ नजिकैका गाउँघर तथा निकुञ्ज र सामुदायिक वन आसपास स्थानीय भाषामा फेटारा, डुम,

Read more

आज पनि वार्ता गदै सरकारी पक्ष

  १६ औं दिनदेखि अनशनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज पनि वार्ता हुदै छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नु भएका डा.केसी सरकारी पक्ष बीच छैटौं पटक वार्ता हुन लागेको हो । विभिन्न

Read more

झाडापखालाबाट एकको मृत्यु

झाडापखालाका कारण रुकुममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम चौरजहारी नगरपालिका–११ का १९ वर्षीय गोविन्द केसी रहेका छन्। उपचारका क्रममा उनको चौरजहारी अस्पतलामा सोमबार दिउँसो करिब १२ः०० बजे मृत्यु भएको हो । झाडापखाला सुरु भएको

Read more

जब मिर्गौलाले छोरो लग्यो…

दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् । हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा

Read more

स्वास्थ्य चौकीद्धारा एम्बुलेन्स सञ्चालनमा

बागलुङ नगरपालिका– १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाबाट बलेवा क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् । रु ३० लाख मूल्यको उक्त एम्बुलेन्स स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य चौकी

Read more

केएमसीको औषधालयमा सिलबन्दी

औषधि व्यवस्था विभागले काठमाडौँ मेडिकल कलेज (केएमसी) को शिक्षण अस्पताल सिनामंगलको औषधालयमा सिलबन्दी गरेको छ। उपचारका लागि अस्पतालमा भर्ना गरिएका झापाका चारवर्षे आरुष सुवेदीलाई ‘डेट एक्स्पायर’ (म्याद सकिएको) सुई दिएको पाइएपछि औषधालय बन्द गरिएको विभागका महानिर्देशक नारायणप्रसाद

Read more

भाइरलका बिरामी दैनिक सय भन्दा बढी

भाइरल ज्वरोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि बिरामी आएका छन् । इलाम अस्पताललगायत

Read more

गाउँपालिकाका अध्यक्षद्धारा बिरामीलाई सहयोग

जुनी चाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बिरामीलाई रु २० हजार सहयोग गर्नुभएको छ । गाउँपालिका वडा नं १ की भीमसरा खड्काको भाँचिएको खुट्टाबाट रड निकाल्ने रकम नहुँदा समस्यामा परेको थाहा पाएपछि उहाँले सोमबार सो सहयोग गरेको बताउनुभयो

Read more

समयमा उपचार नहुँदा सुत्केरीको ज्यान गयो

डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु

Read more