रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू
रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरू भएको छ । सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालले जिल्लामै पहिलोपटक डायलासिस सेवा सुरु गरेको हो । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र (काठमाडौं) को संयोजन तथा चुजी फाउन्डेसन (मलेसिया) को