‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’को तयारी
यतिखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसँग सङ्घर्ष गरी निको भएका २२ महिला र पाँच पुरुष र्याम्प शोको तयारी गरिराखेका भेटिन्छन् । उनीहरुको अनुहारमा गजबको चमक देखिन्छ, साँच्चै लडाइँ जितेर आएका वीरयोद्धा