नेपाल मेडीसिटीमा थाइराइड व्यवस्थापन विषयक दुइ दिने कार्यशाला सम्पन्न
ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटि अस्पतालमा थाइराइड समस्या ब्यवस्थापन विषयक दुइदिने कार्यशाला सम्पन्न भएको छ । कार्यक्रमको आयोजना नेपाल मेडीसिटी अस्पतालले गरेको हो, भने पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम