विश्व अपाङ्गता दिवस: ‘अपाङ्गता भएकोले पनि किन राम्री हुन परेको भन्छन्’
नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिको शिक्षा र स्वास्थ्य नि:शुल्क हुने व्यवस्थालाई सुनिश्चित गरे पनि अपाङ्गता भएका व्यक्तिहरूविरुद्ध भेदभाव निरन्तर रहेको दर्शाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका बेला एक जना अपाङ्गता