epaper
सिन्धुली – विपी राजमार्गका होटलमा ताजा र गुणस्तरिय खाना पाउँन मुस्किल पर्न थालेको छ। ट्रयाक सडक हुँदासम्म गुणस्तरिय मिठो खाना पाइने यहि राजमार्गमा सवारी चाप बढेसँगै खुलेका होटलले खानाको गुणस्तरमा
डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच वर्षमा परीक्षा
काठमाडौँ — केही वर्षअघिसम्म एचआईभी/एड्स हुनुलाई जीवनको अन्त्य मानिन्थ्यो । खुसीको कुरा, अचेल यस्तो पूर्णत: गलत रहेको पुष्टि भइसकेको छ । साैजन्य : एएफईडब्लु डट अाेअारजी नियमित रूपमा चिकित्सकको सल्लाह, औषधिलगायतका प्रक्रियाद्वारा
कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै उक्त
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा घुम्ती शिविरबाट ४४० जनालाई नेपाली नागरिकता प्रदान गरिएको छ । यहाँको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ का सेवाग्राहीले
पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन्
औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै अमेरिकामा औसत आयू घटेको छ । अमेरिकी सरकारको प्रतिवेदनमा सन् २०१७ मा औषधिको प्रयोगले ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।
भक्तपुर क्यान्सर हस्पिटलमा दुईवटै म्यामोग्राम सेवा सञ्चालनमा आएको छ । म्यामोग्राम मेसिनमा प्राविधिक समस्या देखा परेर केही दिनदेखि अवरुद्ध भएको सो सेवा पूर्ण रुपमा सञ्चालनमा आएको हस्पिटलले जनाएको छ ।
बनेपा नगरपालिकाले आफ्नो १४ वटा वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरिहेको छ । नपाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महीनादेखि नगरवासीका घरघरमा गएर स्वास्थ्कर्मीले सेवा प्रदान गरेको हो
राष्ट्रिय समाचार समितिबाट मङ्सिर ५ गतेका दिन महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ मा अवस्थित कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख (स्वास्थ्य सहायक) चन्दनकुमार साह विगत २० दिनदेखि अचानक गायब रहेको समाचार