कालाजारका बिरामी बढे
जगन्नाथ गाउँपालिकामा कालाजारका बिरामी पाइएका छन्। उत्तरपूर्वी क्षेत्रकाे याे गाउँपालिकामा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको हो। ‘साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण